१९ असार २०८३, शुक्रबार

नेपाल विज्ञापन संघ र सरकारबीच ७ बुँदे सहमति

नेपाल विज्ञापन संघ र सरकारबीच ७ बुँदे सहमति

नेपाल विज्ञापन संघ (आन) र सरकारबीच ७ बुँदे सहमति भएको छ ।

सरकारले प्रस्ताव गरेको विज्ञापनमा एकद्वार नीतिलगायतका विषयमा असन्तुष्टि जनाउँदै आनले आन्दोलन घोषणा गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवारमा बुधवार भएको सहमतिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, उपसचिव टेकबहादुर महत तथा नेपाल विज्ञापन संघका प्रतिनिधि सुदिप थापा, कृष्णप्रसाद घिमिरे, कृष्णमुरारी लामिछाने, रविन्द्रकुमार रिजाल ‘शशी’, विज्ञापन बोर्डका सदस्य बलराम थापाले हस्ताक्षर गरेका छन् ।

सरकारसँग सहमति भएसँगै आनले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ ।

यस्तो छ आन र सरकारबीच भएको सहमति

null

salt training

कमेन्ट गर्नुहोस्