२१ असार २०८३, आइतबार

जापानले बनायो २०० माइल प्रतिघन्टाको गतिमा दौडिने विद्युतीय कार (भिडियो)

जेठ ११, २०८०
जापानले बनायो २०० माइल प्रतिघन्टाको गतिमा दौडिने विद्युतीय कार (भिडियो)

अहिले विद्युतीय गाडीको बजार विस्तार भइरहेको बेलामा जापानले निकै द्रुत गतिमा दौडिने एउटा कार सार्वजनिक गरेको छ । 

आस्पार्क आउल नामक उक्त कार २०० माइल (३२२ किलोमिटर) प्रतिघन्टाको गतिमा दौडिन सक्छ । यति तीव्र गतिमा दौडिएर यस कारले दुईवटा विश्व कीर्तिमान तोडेको छ । 

यसको स्वरूप पनि निकै स्टाइलिश छ । 

यो कार १.७२ सेकेन्डमा शून्यबाट ६० माइल प्रतिघन्टामा दौढिन सक्छ । 

यसको अधिकतम गति २६० माइल प्रतिघन्टा छ ।

salt training

कमेन्ट गर्नुहोस्