
नेपाली फिल्म ‘नम्बरी सुन’को अफिसियल टिजर सार्वजनिक गरिएको छ ।
राजु गिरीको निर्देशन रहेको यो फिल्म आगामी भाद्र १ गतेबाट प्रदर्शनको तयारीमा छ ।
फिल्ममा सरोज खनाल, गौरव पहारी, नम्रता सापकोटा, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपालीलगायतको अभिनय छ ।