०७ साउन २०८३, बिहीबार

एसईई : ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक [सूचनासहित]

असार २३, २०८०
काठमाडौं
एसईई : ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक [सूचनासहित]

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्धि) को समयतालिकासम्बन्धी सूचना प्रकाशित गरेको छ । 
परीक्षार्थीले आवेदन फाराम भरी बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । 

सी वा सी भन्दा कम प्राप्त गरेका विषयहरुमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म वा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने सूचनामा उल्लेख छ । 

परीक्षा साउन २६ र साउन २७ गते हुने बोर्डले जनाएको छ । एसईईको नतिजा बिहीबार प्रकाशित भएको थियो । 

null

कमेन्ट गर्नुहोस्