२४ जेठ २०८३, आइतबार

आकाशबाट गोठाटारको नवतनधामः जहाँ कृष्ण जन्माष्टमीको अवसरमा हजारौं भक्तजन भेला भए

कृष्ण जन्माष्टमी
भदौ २२, २०८०
काठमाडौं

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।  

नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ । 

श्रीकृष्ण जन्माष्टमीका दिन यहाँ विषेश मेला लाग्ने गर्दछ ।

आयोजकका अनुसार कृष्णजन्माष्टमीको दिन मात्रै ५० हजार भक्तजनले मन्दिरमा दर्शन गरेका छन् । 

यो मन्दिर आन्तरिक पर्यटकको गन्तव्यस्थल पनि बन्दै गएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्