२२ असार २०८३, सोमबार

सेनामा जागिरको अवसर, ठूलो संख्यामा दरखास्त आह्वान [सूचनासहित]

मंसिर ८, २०८०
काठमाडौं
सेनामा जागिरको अवसर, ठूलो संख्यामा दरखास्त आह्वान [सूचनासहित]
फाइल तस्वीर

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो । 

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वैबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । 

ट्रेडका फलोअर्स पदहरूको हकमा उमेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त आजदेखि पुस ७ गतेसम्म दिन पाइनेछ । 

यस्तो छ सूचना

null
 

salt training

कमेन्ट गर्नुहोस्