३१ जेठ २०८३, आइतबार

एसईईको परीक्षा तालिका सार्वजनिक [सूचनासहित]

माघ ९, २०८०
काठमाडौं
एसईईको परीक्षा तालिका सार्वजनिक [सूचनासहित]

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसईई अर्थात माध्यामिक शिक्षा परीक्षा (नियमित, ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ । 

बोर्डको माघ ७ गतेको निर्णयअनुसार चैत १४ देखि परीक्षा हुने गरी परीक्षा तालिका सार्वजनिक गरिएको हो । बिहान ८ देखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन अनिवार्यतर्फ अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना, ग्रेडवृद्धितर्फ अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । परीक्षा चैत २७ गते सम्पन्न हुनेछ । 

null

salt training

कमेन्ट गर्नुहोस्