२३ असार २०८३, मंगलबार

पशुपति शर्माको ‘तिहारैमा देउसी रे’ [भिडियो]

कात्तिक २०, २०७४
पशुपति शर्माको ‘तिहारैमा देउसी रे’ [भिडियो]

काठमाडौं, १९ भदौ – लोकगायक पशुपति शर्मा र टीका पुनको आवाजमा तिहारको गीत सार्वजनिक भएको छ । ‘तिहारैमा देउसी रे’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

शब्द तथा संगीत पशुपति शर्माकै रहेको गीतमा शर्मा र करिश्मा ढकालले अभिनय गरेका छन् । गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्