×

NMB BANK
NIC ASIA

यस वर्षको ‘प्रजातन्त्र सेनानी सम्मान’ पूर्व सांसद न्यौपानेलाई

काठमाडाैं | माघ १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

यस वर्षको ‘प्रजातन्त्र सेनानी सम्मान २०८०’ बाट भक्तपुरका पूर्वसांसद एवं नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति लेखनाथ न्यौपानेलाई प्रदान गरिने भएको छ ।

Muktinath Bank

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्‍याएको कदरस्वरुप सांसद न्यौपानेलाई उक्त सम्मान प्रदान गरिने भएको हो ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मीनकुमारी राणाको दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २५ मा राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा न्यौपानेलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रष्ठिानका अध्यक्ष कविर राणाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

यस वर्षको ‘मीनकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ देशान्तर साप्ताहिकका संस्थापक सम्पादक एवं वरिष्ठ पत्रकार किशोर नेपाललाई र ‘राष्ट्रिय खेलकुद पुरस्कार’ बक्सिङ खेलका पूर्व राष्ट्रिय खेलाडी एवं साफ पदक विजेता प्रकाश थापालाई प्रदान गरिने भएको छ ।

Vianet communication
Laxmi Bank

पुरस्कारको राशि जनही नगद रू ५१००१ प्रदान गरिने आयोजकले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x