३० असार २०८३, मंगलबार

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालद्वारा पदभार ग्रहण

फागुन ११, २०८०
काठमाडौं
त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालद्वारा पदभार ग्रहण

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले पदभार ग्रहण गरेका छन् ।

बिहीवार उपकुलपतिमा नियुक्त भएका बरालले शुक्रवार कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

null

नवनियुक्त उपकुलपति बराललाई निमित्त उपकुलपति शिवलाल भुसाल, रेक्टर, रजिस्ट्रार डिनहरू, प्राध्यापक र कर्मचारीहरूले स्वागत गरेका थिए ।

शुक्रवार बिहान नियुक्तिपत्र बुझेर दिउँसो पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले त्रिविलाई एउटा गतिमा पुर्‍याउनका लागि सबैको सहयोगको अपेक्षा लिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्