१३ असार २०८३, शनिबार

सशस्त्र प्रहरीमा जागिरको अवसर [सूचनासहित]

फागुन १८, २०८०
काठमाडौं
सशस्त्र प्रहरीमा जागिरको अवसर [सूचनासहित]

सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरेका छ । सशस्त्रले आज सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो । 

प्राविधिक समूहतर्फ प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो ।

योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गते सम्म अनलाइनमार्फत् दरखास्त दिन सक्ने भर्ना तथा छनोट शाखाले जनाएको छ । 

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्