०८ साउन २०८३, शुक्रबार

नेपाल टेलिकमले माग्यो विभिन्न पदमा स्थायी कर्मचारी, सूचना हेर्नुहोस्

बैशाख ७, २०८१
काठमाडौं
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा स्थायी कर्मचारी, सूचना हेर्नुहोस्

नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ।  टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृतलगायतका १४ वटा पदका लागि इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । 
सूचना विस्तृतमाः 
null

salt training

कमेन्ट गर्नुहोस्