३२ असार २०८३, बिहीबार

एनआईसी एशिया बैंकले ल्यायो कर्जाको हर्जानामा शत प्रतिशत छुट योजना

जेठ १६, २०८१
काठमाडौं
एनआईसी एशिया बैंकले ल्यायो कर्जाको हर्जानामा शत प्रतिशत छुट योजना

एनआईसी एशिया बैंकले जरिबाना तथा हर्जानामा शत प्रतिशत छुट योजना ल्याएको छ ।

२०८१ जेठ भित्रमा कर्जा चुक्ता गरेमा जरिबाना तथा हर्जाना रकममा शत प्रतिशत छुट योजना ल्याएको हो । 

यस्तै, साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ ।​​

बैंकका अनुसार देशमा हाल कायम रहेको आर्थिक शिथिलताले ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले यो योजना ल्याइएको हो ।

२०८० चैत मसान्त सम्मको भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले यस योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

यस्तो छ छुट योजना
null

salt training

कमेन्ट गर्नुहोस्