०५ साउन २०८३, मंगलबार

गजल

कात्तिक २०, २०७४
गजल


छेउमै देवता भएर पनि
माग्ने छन् मन्दिर नेर पनि

अचेल चाबी किन्न पाइन्छ
थुनिदैन दोषी समातेर पनि

मैले अझै सकिन बिर्सन
तिमीले सम्झन छाडेर पनि

सहरमा जीउन जान्नु पर्छ
नदेखे झै गर्नु देखेर पनि

 

salt training

कमेन्ट गर्नुहोस्