२८ असार २०८३, आइतबार

शिल्पाको पिरतीमा तड्पिँदा प्रमोदलाई बेग्लै मजा [भिडियो]

कात्तिक २०, २०७४
शिल्पाको पिरतीमा तड्पिँदा प्रमोदलाई बेग्लै मजा [भिडियो]

काठमाडौं, १३ कार्तिक – सुगम गायक प्रमोद खरेलको स्वर रहेको गीत सार्वजनिक भएको छ । ‘पिरतीमा तड्पिनुको मजा’ बोलको गीतमा विमल अधिकारी, शिल्पा पोखरेल र तुलाधर खत्री फिचरिङमा छन् ।

इनोसेन्ट राजनका शब्द र विमल अधिकारीको संगीत रहेको गीतमा प्रेममा तड्पिँदा पनि बेग्लै मजा लागेको भाव व्यक्त गरिएको छ । गीतको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने कपिल लामाले निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्