अरनिको राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेको काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा वर्षाका कारण आइतबार हिलाम्मे सडकमा गुडिरहेका यात्रुबहाक बस । शनिबारको अविरल वर्षाले हिलो र लेदोका कारण अवरुद्ध उक्त सडक १० घण्टापछि एकतर्फी खुलेको छ । तस्वीरः राजकुमार पराजुली/रासस ।