०५ साउन २०८३, मंगलबार

६ तले झोङ गुफा

भदौ २२, २०८१
काठमाडौं
६ तले झोङ गुफा

​मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको झोङ गुफा । पहाडमा रहेको ६ तले झोङ गुफामा ५० वटाभन्दा बढी कोठाहरू छन् । परापूर्वकालमा यो गुफाभित्र मानव बस्ती रहेको इतिहास छ । तस्वीर : सन्तोष गौतम/ रासस

salt training

कमेन्ट गर्नुहोस्