नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ मा रहेको शिव नमुना माविका विद्यार्थी पढ्दै–कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयको खाली जमिनमा तरकारी उत्पादन गर्दै । कक्षा ४ देखि ७ सम्मका विद्यार्थीले तरकारी खेती गरेका हुन् । तस्वीरः विष्णुप्रसाद गौडेल/रासस ।