०५ साउन २०८३, मंगलबार

जीर्ण बन्दै नारायणी रङ्गशाला

भदौ २६, २०८१
काठमाडौं
जीर्ण बन्दै नारायणी रङ्गशाला

मधेश प्रदेशकै ठूलो रङ्गशालाको रुपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्शाला जीर्ण अवस्थामा पुगेको छ ।  

रङ्गशालाको तीनैतर्फ 'प्याराफिट' भत्किएर धराप अवस्थामा रहेको छ भने खेल मैदानमा पानी जमेको छ । ।   तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्