मधेश प्रदेशकै ठूलो रङ्गशालाको रुपमा चिनिने वीरगञ्ज महानगरपलिका–१५ स्थित १८ बिघा क्षेत्रफलमा फैलिएको नारायणी रङ्शाला जीर्ण अवस्थामा पुगेको छ ।
रङ्गशालाको तीनैतर्फ 'प्याराफिट' भत्किएर धराप अवस्थामा रहेको छ भने खेल मैदानमा पानी जमेको छ । । तस्बिर : रासस