69 shares
सर्लाहीको हरिवन नगरपालिका–१ विलन्दीस्थित चुरेमा निर्माण भएको पार्क । यस पार्कबाट हरिवन बजार क्षेत्र स्पष्ट देखिने भएपछि छुट्टीको समयमा घुम्न आउनेको सङ्ख्या बढेको छ । तस्वीर : सिंगबहादुर थापा/रासस