245 shares
नवलपुरको बौदीकाली गाउँपालिका–३, रकुवास्थित जन्तिपहिरोबाट देखिएको खुकुरीटार । कालीगण्डकी नदीमा खुकुरीको आकारको भूभाग निर्माण भएकाले यसको नाम खुकुरीटार राखिएको हो । तस्वीर : दयाराम आचार्य/रासस