०५ साउन २०८३, मंगलबार

जिब्रो छेडेर नगर परिक्रमा

असोज २, २०८१
काठमाडौं
जिब्रो छेडेर नगर परिक्रमा

जिब्रो छेडेर नगर परिक्रमा गर्दै भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ४ बालकुमारी निवासी वीरेन्द्रभक्त श्रेष्ठ । उनले बुधबार इन्द्रजात्राको अवसरमा मध्यपुर थिमिको दिगु भैरव मन्दिरको डबलीमा जिब्रो छेडेर नगर परिक्रमा गरेका हुन् । तस्वीरः रत्न श्रेष्ठ/रासस ।

salt training

कमेन्ट गर्नुहोस्