३२ असार २०८३, बिहीबार

बजार अनुगमनमा खाद्य वस्तु जफत

असोज ७, २०८१
काठमाडौं
बजार अनुगमनमा खाद्य वस्तु जफत

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा गरिएको बजार अनुगमन । आज खाँदबारी नगरपालिका-७ स्थित नयाँ बजारमा खुद्रा तथा डिलर खाद्यान्न लगायतका पसल तथा व्यापार व्यवसायहरूको अनुगमन गरेको हो । बजार अनुगमन टोलीले म्याद गुज्रेका सामान र अखाद्य वस्तु जफत गरेको छ । तस्बिर - रासस

salt training

कमेन्ट गर्नुहोस्