०६ साउन २०८३, बुधबार

प्रतिकूल मौसमका कारण शनिवार बिहानसम्म सबै आन्तरिक उडान स्थगित

असोज ११, २०८१
काठमाडौं
प्रतिकूल मौसमका कारण शनिवार बिहानसम्म सबै आन्तरिक उडान स्थगित
फाइल तस्वीर ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण शुक्रवार साँझ ७ बजेदेखि शनिवार बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ ।

निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्