३१ असार २०८३, बुधबार

मेडीसिटी अस्पतालमै पस्यो खोला [फोटो फिचर]

असोज १२, २०८१
काठमाडौं
मेडीसिटी अस्पतालमै पस्यो खोला [फोटो फिचर]

काठमाडौंको मेडीसिटी अस्पतालमा खोलाको बाढी पसेको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै खोलाको बाढी अस्पतालमा पसेको हो । 

null

बाढीले अस्पतालको भुइँ तला डुबेको छ । 

अविरल वर्षाका कारण उपत्यकाका विभिन्न ठाउँहरू डुबानमा परेका छन् ।

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्