१० साउन २०८३, आइतबार
बाढी सुकेपछिको नख्खु

बगर बने नख्खु किनाराका प्लटिङ, २ दिनदेखि घरभित्रको हिलो सोहोर्दै स्थानीय [तस्वीर]

असोज १४, २०८१
काठमाडौं
बगर बने नख्खु किनाराका प्लटिङ, २ दिनदेखि घरभित्रको हिलो सोहोर्दै स्थानीय [तस्वीर]

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार आएको बाढीले ललितपुरको नख्खु खोला करिडोर उजाड बनेको छ ।

हिलो पसेका कारण खोला किनाराका घरहरू बस्न नमिल्ने भएका छन् । खोला किनाराका अधिकांश घरको भुइँतलामा हिलो भरिएको छ ।

टिनका टहरा र छाप्रो बाढीले बगाएर बस्नै नमिल्ने अवस्थामा रहेका छन् ।

आइतबारबाट पानी पर्न रोकिएसँगै सो क्षेत्रका मानिसहरू घर सफा गर्न, बाँचेका सामानहरू सुरक्षित स्थान तिर लाग्न व्यस्त देखिन्छन् । ​

टीका भैरवदेखि नख्खु दोभानसम्मका खोला किनाराका टहरामा क्षति पुगेको छ ।

खोला किनाराका प्लटिङ बगर बनेका छन् ।​

टीकाभैरव क्षेत्रमा गएको बाढीले खोलामा रुखका ठूला मुडा ल्याएको छ ।

खोला किनारामा रहेका साना टहरा सबै बाढीले बगाएको छ ।​​

हेर्नुहोस् तस्वीर​

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्