काठमाडौँ, १९ कात्तिक- मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवार थरीथरीका देखिएका छन् ।
.png?1509848789802)
पार्टीमा कुनै पनि योगदान नभएका, आपराधिक पृष्ठभूमिबाट आएका व्यक्तिदेखि व्यापारीसम्मले टिकट पाएका छन् । राजनीतिमा योगदान गरेका भन्दा यस्ता व्यक्तिले टिकट पाउँदा मतदाता यतिबेला अचम्म परेका छन् , नयाँ पत्रिकाले खबर छापेको छ ।