०२ साउन २०८३, शनिबार

बाढीपहिरोले खानेपानी मुहानमा गरेको क्षतिको निरीक्षणमा खानेपानी सचिव

असोज १९, २०८१
काठमाडौं
बाढीपहिरोले खानेपानी मुहानमा गरेको क्षतिको निरीक्षणमा खानेपानी सचिव

खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य शनिबार दक्षिणकाली नगरपालिका– ५ मा हालैको बाढीपहिरोले खानेपानी मुहानमा गरेको क्षतिका विषयमा स्थलगत अनुगमन तथा निरीक्षण गरेर फर्किंदै । उक्त पानी काठमाडौं र ललितपुरमा ल्याएर नागरिकलाई वितरण गरिँदै आएको छ । तस्वीरः विमलबहादुर विष्ट/रासस ।

salt training

कमेन्ट गर्नुहोस्