०१ असार २०८३, सोमबार

कञ्चनपुरलाई सबैभन्दा ठूलो नाका बनाइने

कात्तिक २०, २०७४
कञ्चनपुरलाई सबैभन्दा ठूलो नाका बनाइने

 


कञ्चनपुर, १९ कात्तिक (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको सफल कार्यान्वयन गर्नका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभएको छ । 

महाकाली नगरपालिकामा चुनावी प्रचार गर्न पुग्नुभएका प्रतिनिधिसभा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार लेखकले काँग्रेस नेतृत्वको सरकारले जनतालाई नयाँ अधिकारसहितको संविधान दिएर मुलुकलाई परिवर्तन उन्मुख गराएको बताउनुभयो । 
महाकाली नगर क्षेत्रलाई समृद्ध बनाउने तथा कञ्चनपुरलाई देशकै सबैभन्दा ठूलो नाका बनाउने आफ्नो प्रमुख कार्यसूची भएको उहाँले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्