०३ साउन २०८३, आइतबार

कीर्तिमानी आरोहीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत [तस्वीरहरू]

असोज २८, २०८१
काठमाडौं
कीर्तिमानी आरोहीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत [तस्वीरहरू]

​नेपाली महिलातर्फ सानो उमेरमा पहिलोपटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम र पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमान बनाएका निमा रिन्जी शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

१८ वर्षको उमेरमा विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर रिन्जीले कीर्तिमान बनाएका हुन् ।

तिब्बतको हिमाल आरोहणपछि काठमाडौं फर्किएका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

उनले सन् २०२२ को सेप्टेम्बरमा ८ हजार १६३ मिटर अग्लो मनासलु हिमालको आरोहण गरेर विश्व कीर्तिमान बनाउने आफ्नो यात्रा थालेका थिए ।​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्