म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत परिसरमा फुलेको मखमली फुल र पृष्ठभूमिमा देखिएको धौलागिरि र गुर्जा हिमालको दृष्य । समुद्री सतहदेखि दुई हजार पाँचसय मिटर उचाइमा रहेको ताकमकोत पर्यटकीयका साथै धार्मिक र ऐतिहासिक स्थल पनि हो । तस्वीर : सन्तोष गौतम/रासस