३० असार २०८३, मंगलबार

पाथीभरा पदमार्गमा देखिएको रेडपाण्डा​

कात्तिक १, २०८१
काठमाडौं
पाथीभरा पदमार्गमा देखिएको रेडपाण्डा​

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने पदमार्गमा बिहीबार दिउँसो देखिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा । रेडपाण्डाको मुख्य बासस्थान मानिने पाथीभरा क्षेत्रमा समय समयमा पदमार्गमै रेडपाण्डा देखिने गरेको छ । तर यस क्षेत्रमा कुकुरबाट रेडपाण्डा असुरक्षित हुने गरेको स्थानीयले बताए । तस्वीर : सन्तोष पुर्कुटी/रासस

salt training

कमेन्ट गर्नुहोस्