88 shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित गौशालामा राखिएका सामुदायिक छाडा पशु–चौपाया । नगर क्षेत्रमा रहेका ३०० भन्दा बढी छाडा चौपायालाई गौशालामा राखेर व्यवस्थापन गरिएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरू/रासस ।