३१ असार २०८३, बुधबार

झिलिमिली घडिअर्वा पोखरी

कात्तिक १८, २०८१
काठमाडौं
झिलिमिली घडिअर्वा पोखरी

तिहार र छठ पर्वलाई लक्षित गर्दै झिलिमिली बत्तीसहितको झलरले  सिङ्गारिएको वीरगञ्जस्थित घडीअर्वा पोखरी । यहाँ छठको अवसरमा  पूजाअर्चना  गर्न र पण्डाल तथा पोखरीको सजावट हेर्नका लागि भारतीयहरुको पनि घुइँचो लाग्ने गर्छ । तस्बिर: रासस

salt training

कमेन्ट गर्नुहोस्