०५ साउन २०८३, मंगलबार

छठका लागि सिँगारिएको काठमाडौंको कमलपोखरी [फोटो/भिडियो]

कात्तिक २०, २०८१
काठमाडौं
छठका लागि सिँगारिएको काठमाडौंको कमलपोखरी [फोटो/भिडियो]

तिहार सकिएसँगै काठमाडौंलगायत तराईका जिल्लामा छठको तयारी शुरू भएको छ ।

छठका लागि काठमाडौं कमलपोखरीलाई झिलिमिली बनाइएको छ।

कमलपोखरीका साथै नागपोखरीलगायतका स्थानमा पनि छठ घाट निर्माण भइरहेको छ ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ ।

छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै शुरू हुने गर्छ ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्