३० असार २०८३, मंगलबार

दुर्घटनाग्रस्त जिप

कात्तिक २१, २०८१
काठमाडौं
दुर्घटनाग्रस्त जिप

म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कमा गएराति सडकमै पल्टिएर दुर्घटना भएको जिप । बेनी देखि पाखापानी तर्फ जाँदै गरेको ग १ ज ७१५४ नम्बरको जिपमा रहेका चालक सामान्य घाइते भएका छन् । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्