
हरिबोधिनी एकादशी पर्वको अवसरमा मङ्गलबार नुवाकोटको विदुर नगरपालिका–५ स्थित प्रसिद्ध जालपादेवी मन्दिर देवीघाटमा लागेको मेलामा सहभागीहरु ।
मनोकांक्षा पूरा हुने विश्वास तथा पितृ मोक्षको लागि गए रातभर मादी एवं दीपप्रज्वलन गरेर आज बिहान त्रिशूली नदी वारपार गराई जालपादेवी मन्दिरमा फूलको डोली र तोरण टाग्ने गरिन्छ । तस्बिर-रासस