०९ साउन २०८३, शनिबार

नुवाकोटको साततले दरबार..

मंसिर ३, २०८१
काठमाडौं
नुवाकोटको साततले दरबार..

चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको नुवाकोटको साततले दरबार । २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’ले क्षति पुर्‍याएको साततले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्त्वका दशवटा संरचनाको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत पुनर्निर्माण भइरहेको छ  । तस्वीर : रामहरि न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्