56 shares
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालबाट निस्केको फोक्सुण्डो झरना । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा फोक्सुण्डो ताल र झरना पर्दै आएको छ। तस्वीर : लेखबहादुर बुढा/रासस