![सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Jhadap_Sahakari_Pidit_3_2AwydtW0dk.jpg)
सहकारी पीडितहरूले गरेको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को आयोजनामा पीडितहरू बुधबार विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै माइतीघर पुगेका थिए ।
उपत्यकाको सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकलगायतका स्थानबाट उनीहरू र्यालीसहित माइतीघर पुगेका थिए ।
तस्वीरहरू












