
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको हरसिंहडाँडा पृष्ठभूमिमा मनास्लु, हिमाल चुली, बौद्ध हिमाललगायतका हिमश्रृङ्खला दृश्य । पछिल्लो समय यस डाँडा र हिमाल हेर्न पर्यटक आकर्षित हुने गरेका छन् । तस्वीर : जनक श्रेष्ठ/रासस