३२ असार २०८३, बिहीबार

खेलको अघिल्लो दिन पशुपति पुगे शिखर धवन [तस्वीरहरू]

मंसिर १६, २०८१
काठमाडौं
खेलको अघिल्लो दिन पशुपति पुगे शिखर धवन [तस्वीरहरू]

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय खेलाडी शिखर धवनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । 

धवनसहित कर्णाली याक्सका खेलाडीहरूले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् ।

खेलाडीहरू सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले मन्दिर दर्शन गरेका हुन् ।

एनपीएलमा कर्णाली याक्सले पहिलो खेल भोलि सोमबार दिउँसो १:१५ खेल्दैछ । कर्णालीले शनिबार भएको उद्घाटन खेलमा विराटनगर किंग्सलाई पराजित गरेको जनकपुर बोल्ट्‌सको कामना गर्नेछ । 

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्