०२ साउन २०८३, शनिबार

कोइलाखानीबाट कोइला निकाल्दै श्रमिक

मंसिर १७, २०८१
काठमाडौं
कोइलाखानीबाट कोइला निकाल्दै श्रमिक

दाङको घोराही उपमहानगरपालिका–१९ स्थित सैघाको राम्चेमा रहेको खानीभित्रको साँघुरो सुरुङबाट बोरामा भरेको कोइला निकाल्दै श्रमिक । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्