296 shares
मुगु कर्णालीले घेरेको मुगुको सोरु गाउँपालिका–८ स्थित कच्चेकोट । तत्कालीन समयमा यस स्थानमा शक्तिशाली कोटे राजाले लामो समय बसेर राज गरेको बूढापाकाको भनाइ रहेको छ । तस्वीर : नृपेन्द्रबहादुर मल्ल/रासस