
राजा जनककी छोरी जनकनन्दिनी माता सीताकी मटकोर विधि कार्यक्रमका लागि जानकी मन्दिरबाट बाजागाजासहित जनकपुरधामको ऐतिहासिक गंगा सागरमा पुगी बिहेको बेदी बनाउनका माटो ल्याउन कोदालो बोकेका जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास बैष्णव। विवाहपञ्चमी महोत्सव अन्तर्गत पाँचौँ दिन मटकोर विधि गर्ने परम्परा छ। तस्बिरः रासस