३२ असार २०८३, बिहीबार

भुटानी राजालाई विमानस्थलमा परराष्ट्रमन्त्रीको स्वागत [फोटो फिचर]

मंसिर २१, २०८१
काठमाडौं
भुटानी राजालाई विमानस्थलमा परराष्ट्रमन्त्रीको स्वागत [फोटो फिचर]

भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् ।

null

उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । 

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । 

null

भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् ।

उनी आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्