०१ साउन २०८३, शुक्रबार

देशकै ठूलो सोलार प्लान्ट

पुस ४, २०८१
काठमाडौं
देशकै ठूलो सोलार प्लान्ट

नेपाल विद्युत् प्राधिरकणले नुवाकोटको देवीघाटमा निर्माण गरेको देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार प्लान्ट। दुई वर्षअघि निर्माण सम्पन्न भएको उक्त प्लान्टको विभिन्न सातवटा ब्लकबाट पूर्ण क्षमतामा उत्पादन भइरहेको २५ मेगावाट विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जडान गरिएको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्