6 shares
पोखराको फेवातालमा शुरू भएको दोस्रो ड्रागन बोट रेस फेस्टिबलमा दुई सय मिटरतर्फ प्रतिस्पर्धा गर्दै खेलाडीहरू । भोलिसम्म हुने प्रतियोगितामा दुई सय र पाँच सय मिटर दुई विधामा प्रतिस्पर्धा हुनेछ । तस्वीर : राधिका कँडेल/रासस