0 shares
शुक्लाफाँटा नगरपालिका–८ का परम्परागत डोटेली पहिरनमा सजिएका महिलाहरु नृत्य गर्दै ।
परम्परागत डोटेली पहिरन हराउन थालेपछि जगेर्ना गर्नका लागि महिलाहरुले पहल गरेका छन् । सांस्कृति सामाजिक समारोहमा परम्परागत पहिरन प्रदर्शन गर्ने गरेका छन् । तस्बिरः रासस